लुम्बिनिमा लागु औषध विरुद्वकोअभियान सुरु
May 20, 2022
						आज मिती २०७९।०२।०६ गतेका दिन लुम्बिनी प्रदेश स्काउटको आयोजनामा प्रदेशका बिभिन्न जिल्लाहरुमा लागु औषध विरुद्व अभियान संचालन गर्ने हेतुले सहजकर्ताहरुलाइ लागु औषध विरुद्वको TOT तालिम आजदेखी सुरु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुबाट जम्मा ३२ जनाको सहभागिता रहेको थियो ।
                    
				
				
				

